साइकल चालकको सुरक्षा
तपाईको भाषामा जानकारीको लागि।
साइकल चलाउने ठाउँको वर्णन गरिएको छ
साइकल पथ
धेरै सावधानी अपनाउनुहोस्
साइकल पथ
साझा पथ
(बाँया रहनुहोस् र पैदलयात्रीहरूलाई बाटो दिनुहोस्)
छुट्याइएको बाटो
साइकल पथ
तपाईंको लागि सही मार्ग छनौट गर्नुहोस्
पैदलपथमा कसले सवारी हाक्न सक्छ?
१२ वर्ष र सो भन्दा कम उमेरकाहरूले
१३ वर्ष र सो भन्दा माथिका उमेरकाहरूले
१२ वर्ष र सो भन्दा कम उमेरकाहरूले
बच्चा र वयस्क सँगसँगै
ब्लाइण्ड स्पट (नदेखिने
राती देखिने हुनुहोस्
चखिलो देखिनुहोस्, बत्तीको प्रयोग गर्नुहोस्
'हुक टर्न' (दायाँ बाटो काट्दा देब्रेतिरबाट मोडिएर जाने) प्रयोग गर्ने साइकल चालकहरू
अन्य संकेत नभएको अवस्थामा बाहेक,
साइकल चालकसँग प्रायः चौराहाहरूमा ट्राफिक लाइट भए पनि नभए पनि 'हुक टर्न' गर्न सक्छ।
ब्लाइण्ड स्पट (नदेखिने
भागहरू) मा नबस्नुहोस्
ट्रकले घुमाउरो मोड लिइरहेको छ?
पछाडि रहनुहोस्
ट्रेलर वाहन (डग) सँग सावधान रहनुहोस्
ट्रक
तथा
ट्रेलर वाहन (डग)
ट्रक धेरै लामो हुन सक्छ। तिनीहरूमा ट्रेलर वाहन जोडिएको हुन सक्छ, जसलाई 'डग' भनेर चिनिन्छ।
Los camiones tienen puntos ciegos muy amplios, y los ciclistas deben mantenerse alejados
Punto ciego amplio
Aléjate de los puntos ciegos
Pausa para observar el tráfico
Mantente lejos de los camiones cuando estén girando, no te pueden ver, y necesitan más espacio para girar.
ट्रकको ब्लाइण्ड स्पट (नदेखिने भाग) ठूलो हुन्छ, साइकल चालकहरू पछाडि रहनुपर्छ
ठूलो ब्लाइण्ड स्पट (नदेखिने भाग)
ब्लाइण्ड स्पट (नदेखिने भाग) मा नबस्नुहोस्
रोक्किएर गाडीहरू हेर्नुहोस्
ट्रकहरूले घुमाउरो मोड लिँदा पछाडि बस्नुहोस्, तिनीहरूले तपाईंलाई देख्न सक्दैनन्, र घुमाउनको लागि धेरै ठाउँ चाहिन्छ।
ट्राम बिसौनीमा
पछाडि रोक्नुहोस्
यात्रुलाई सुरक्षित चढ्न र ओर्लन दिनुहोस्