सडक साझा गर्ने चालकहरू

तपाईको भाषामा जानकारीको लागि।

ढोका खोल्नुभन्दा पहिले हेर्नुहोस्

Car doring

(तपाईं यात्रुहरूले पनि)


ट्राम बिसौनीमा 

पछाडि रोक्नुहोस्

Stay behind trams when passengers getting on and off
यात्रुलाई सुरक्षित चढ्न र ओर्लन दिनुहोस्


दायाँ मोडिँदा

image - when turning right give way to pedestrians and cyclists (smaller version)

बाटो दिनुहोस्


मोडिने क्रममा पदयात्रीहरूलाई 
बाटो दिनुहोस्

image - Give Way to walkers when turning Ismaller version) 


सडकतर्फ मोड लिँदै हुनुहुन्छ?

पैदलयात्रीहरूलाई बाटो दिनुहोस्

जब मोड्नुहुन्छ, पैदलयात्रीहरूमा आखाँ राख्नुहोस्।

तपाईं सडकमा प्रवेश गर्दा सडक काट्ने पैदलयात्रीहरूलाई बाटो दिनुहोस् (यो सडक नियम हो)

 

'हुक टर्न' (दायाँ बाटो काट्दा देब्रेतिरबाट मोडिएर जाने) प्रयोग गर्ने साइकल चालकहरू

अन्य संकेत नभएको अवस्थामा बाहेक,

 साइकल चालकसँग प्रायः चौराहाहरूमा ट्राफिक लाइट भए पनि नभए पनि 'हुक टर्न' गर्न सक्छ।

Was this page helpful?

 

Please tell us why (but don't leave your personal details here - message us if you need help or have questions).